हाल सम्म कुनै बैंकसँग मर्जरको निर्णय भएको छैन : हिमालयन बैंकq


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हाल सम्म कुनै बैंकसँग मर्जरको निर्णय भएको छैन : हिमालयन बैंकq

उपयुक्त बैंक तथा वित्तिय संस्थाको खोजीका साथ–साथै त्यस बारे अध्ययन विश्लेषणको कार्य भइरहेको बैंकको भनाई”

बैंकिङ खबर । हिमालयन बैंक लिमिटेडले हाल आम संचार माध्यमहरुमा प्रसारित/प्रकाशित समाचारहरुमा उल्लेख भए जस्तो मर्जरबारे हाल सम्म कुनै पनि निर्णय नभएको जनाएको छ । बैंकको संचालक समितिले बैंकका संचालक सुनिल बहादुर थापाको संयोजकत्वमा मर्जर/एक्युजिसन उपसमिति गठन गरेको समेत विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news