सिद्धार्थ बैंकद्वारा कृष्ण प्रणामी सेवा समितिलाई आर्थिक सहयोग


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंकद्वारा कृष्ण प्रणामी सेवा समितिलाई आर्थिक सहयोग

सिद्धार्थ बैंकले कागेश्वरी मनोहरा नगरपालिका गोठाटारमा रहेको कृष्ण प्रणामी सेवा समितिलाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख आर्थिक सहयोग गरेको हो । 

भुकम्पका कारण क्षति पुगेको तथा जोखिममा रहेको समितिको भवन पुन संरचना गर्नका लागि बैंकले उक्त सहयोग गरेको हो । भवनमा समितिले वृद्धआश्रम सञ्चालन गर्दै आएको छ ।

Read More
  • EBL Ad news