लाइफ इन्स्योरेन्स कर्पोरेशनले गर्‍यो १०.५२ % लाभांश प्रस्ताव


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लाइफ इन्स्योरेन्स कर्पोरेशनले गर्‍यो १०.५२ % लाभांश प्रस्ताव

मंसिर ११, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १० दशमलव ५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १ करोड रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांशको प्रस्ताव गरेको हो ।

Read More
  • MBL - below news