Current Macroeconomic and Financial Situation of Nepal


  • KBL News Ad
  • ADBL
  • City Express
Current Macroeconomic and Financial Situation of Nepal

(Based on Three Month’s Data Ending Mid-October, 2020/21)

Major Highlights

- Inflation remained 3.79 percent on y-o-y basis.

- Imports decreased 12.7 percent and exports increased 14.3 percent.

- Remittances increased 12.6 percent in NPR terms and 7.6 percent in USD terms.

- Balance of Payments remained at a surplus of Rs.101.09 billion.

- Gross foreign exchange reserves stood at USD 12.55 billion.

- Federal Government spending amounted to Rs.176.99 billion and revenue collection Rs.172.36
billion.

- Broad money (M2) expanded 5.6 percent. On y-o-y basis, M2 expanded 20.9 percent.

- Deposits at BFIs increased 4.9 percent and claims on private sector increased 4.2 percent.
However, on y-o-y basis, deposits increased 20.9 percent and claims on private sector 12.4
percent.

Current Macroeconomic and Financial Situation of Nepal (with full text – in English)

________

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
(आर्थिक वर्ष २०७७/७८ को तीन महिनाको तथ्याङ्कमा आधारित)

प्रमुख झलक
- वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.७९ प्रतिशत छ ।
- आयात १२.७ प्रतिशतले घटेको छ भने निर्यात १४.३ प्रतिशतले बढेको छ ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १२.६ प्रतिशतले र अमेरिकी डलरमा ७.६ प्रतिशतले बढेको छ ।
- शोधनान्तर स्थिति रु.१०१ अर्ब ९ करोडले बचतमा छ ।
- कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५५ करोड अमेरिकी डलर रहेको छ ।
- संघीय सरकारको खर्च रु.१७६ अर्ब ९९ करोड र राजस्व परिचालन रु.१७२ अर्ब ३६ करोड छ ।
- विस्तृत मुद्राप्रदाय ५.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २०.९ प्रतिशतले बढेको छ ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.९ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ४.२ प्रतिशतले बढेको छ । वार्षिक
विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २०.९ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर १२.४ प्रतिशत छ

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थीति (पूर्ण पाठ सहित– नेपालीमा)

...

Read More
  • EBL Ad news