सिद्धार्थ बैंकद्वारा पुस्तकालय विकासका लागि आर्थिक सहयोग


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिद्धार्थ बैंकद्वारा पुस्तकालय विकासका लागि आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०७७ कार्तिक २६ गते बुधबार काठमाडौंको सुविधानगर स्थित सामुदायिक विकास समितिलाई सामाजिक उत्तरदायित्व अन्र्तगत रु। पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ । 

सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस त्रिपुरेश्वरका अजय सिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरियालाई हस्तान्तरण गरेका हुन् ।

उक्त रकम सामुदायिक विकास समितिले सुविधानगर स्थित मदन स्मृति सामुदायिक पुस्तकालयमा  पुस्तकहरु थप गर्न र कम्पयुटर खरिद गरी प्रभावकारी व्यवस्थापन गर्नका लागि उपयोग गर्नेछ ।  ...

Read More
  • MBL