सनराइज बैंकले ल्यायो एकैसाथ ३ नयाँ शाखा सञ्चालमा, शाखा सञ्जाल कति पुग्यो ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकले ल्यायो एकैसाथ ३ नयाँ शाखा सञ्चालमा, शाखा सञ्जाल कति पुग्यो ?

काठमाडौं । सनराइज बैंकले एकैदिन तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा गरी तीन वटा शाखा आज(कार्तिक १७ गते)देखि सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखा विस्तारसँगै बैंकको १३९ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

Read More
  • MBL - below news