मुक्तिनाथ बैंकका ग्राहकलाई छुटको वर्षा, सुनमा ३०देखि पोखराको होटलमा १५ प्रतिशतसम्म


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ बैंकका ग्राहकलाई छुटको वर्षा, सुनमा ३०देखि पोखराको होटलमा १५ प्रतिशतसम्म

काठमाडौं । मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड वाहक तथा मोवाईल बैंकिङ प्रयोगकर्तालाई विभिन्न स्थानमा छुटको विषेश अफर सार्वजनिक गरेको  छ ।  बैंकका ग्राहकले काठमाडौंको व्लुक्रस अस्पतालमा १० प्रतिशत,धुलिखेल माउटेन्ट रिसर्टमा १० प्रतिशत, स्तुपा रिसर्ट नगरकोटमा १५ प्रतिशत जम्बाला रिसर्ट खोटाङमा १५ प्रतिशत छुट पाउने व्यबस्थामा सम्झौता भएको बैंकले जनाएको छ । 

त्यस्तै, ल्याण्डमार्क होटल पोखरा, काठमाडौं र चितवनमा १५ प्रतिशत, ओडान ग्रुप अफ कम्पनी काठमाडौंको रेष्टुरेष्टमा १५ प्रतिशत, दवकर्नर सुन पसल काठमाडौंमा ३० प्रतिशतसम्म छुट पाउने व्यबस्था गरेको बैंकले जनाएको छ ।  ...

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad