ग्लोबल आइएमई बैंकद्वारा १६ प्रतिशत लाभांश प्रस्ताव


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकद्वारा १६ प्रतिशत लाभांश प्रस्ताव

ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

बैंकको बिहीबार बसेकोे संचालक समितिको ३६४औं बैठकले वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

बैंकले आर्थिक वर्ष २०७६÷७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने बताइएको छ । ...

Read More
  • EBL Ad news