राष्ट्र बैंकले फेरि ४ अर्ब आन्तरिक ऋण उठाउने प्रक्रिया थाल्यो


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले फेरि ४ अर्ब आन्तरिक ऋण उठाउने प्रक्रिया थाल्यो

काठमाडौं । नेपाल सरकारले सरकार देश चलाउन पुन आन्तरिक ऋण उठाउने प्रक्रिया थालेको छ । आइतबार जारी गरेको सूचना अनुसार नेपाल राष्ट्र बैंकले फेरि ४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने प्रक्रिया थालेको हो ।

राष्ट्र बैंकले ३६४ दिने ट्रेजरी विल्समार्फत आन्तरिक ऋण उठाउन लागेको  छ । कात्तिक ४ गते आन्तरिक ऋण उठाइनका लागि सूचना जारी गरेको छ । राष्ट्र बैंक मार्फत यो दोस्रो पटक आन्तरिक ऋण उठान लागेको हो । राष्ट्र बैंकले कुल २ खर्ब २५ अर्बको आन्तरिक ऋण सरकारलाई उठाइने तयारी गरेको  छ । 

Read More
  • EBL Ad news