हिमालयन बैंकको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन बैंकको १० प्रतिशत बोेनस सेयर सूचिकृत भएको छ । आइतबारको कारोबारमा बैंकको ८५ लाख २० हजार २५५.८४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 

बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% बोेनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news