एनआईसी बैंकद्वारा १० लाख दुर्घटना बीमा भुक्तानी


  • KBL News Ad
  • ADBL
  • City Express
एनआईसी बैंकद्वारा १० लाख दुर्घटना बीमा भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ । एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम बैंकले भुक्तानी गरेको हो । 

बैंकको गोपीगन्ज शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोल्नु भएका नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुरका राजकुमार शर्माको दुर्घटना पश्चात् मृत्युपछि उनकी श्रीमती सुनिता देवि शमालाई उक्त रकम भुक्तानी गरिएको हो ।  

Read More
  • EBL Ad news