गाडी कम्पनी अशोक लेलैन्ड र सनराइज बैंकबीच सम्झौता भएको छ।
आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले सनराइज बैंकबाट परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न र ब्याज अनुदान सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र आइएमइ मोटर्सको तर्फबाट कार्यकारी निर्देशक संदिप अग्रवालले हस्ताक्षर गरे।








