ग्लोबल आइएमई बैंकद्वारा थप ३ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकद्वारा थप ३ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले थप ३ नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।बैंकले पाल्पाको सत्यवती, रौतहटको कटहरीया र गुल्मीको अर्जेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । थप नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२५ पुगेको छ ।

बैंकले पाल्पा जिल्लाका रैनादवी छहरागाउँपालिका वडा नं. ८ सत्यवतीमो शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय छवि सरा सिंजाली, रौतहटको जिल्लाको कटहरीया नगरपालिका वडा नं. ५,कटहरीयामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानियमहमद जलालुदीन हकर गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं. ६, अर्जेमा खोलिएको शाखारहित बैंकिङ्गसेवाको प्रतिनिधिको रुपमा स्थानिय भरत पराजुलीलाई नियुक्त गरिएको छ ।

Read More
  • EBL Ad news