राष्ट्र बैंकका पूर्व कर्मचारीलाइ नागरिक स्टक डिलरमा व्यवस्थापन, सिइओमा श्रेष्ठ नियुक्त


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकका पूर्व कर्मचारीलाइ नागरिक स्टक डिलरमा व्यवस्थापन, सिइओमा श्रेष्ठ नियुक्त

नेपाल राष्ट्र बैंकका अवकास प्राप्त अर्का कार्यकारी निर्देशकलाइ व्यवस्थापन गरिएको छ। नागरिक स्टक डिलरको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दै महेश्वरलाल श्रेष्ठलाइ थन्काइएको हो।

नागरिक स्टक डिलरको प्रमुख कार्यकारी अधिकृत अन्तिम दौडमा रहेका सन्तोष नेपाललाइ पाखा लगाउदै श्रेष्ठ सिइओ नियुक्त भएका हुन्। उनलाइ सिइओ छनौट समितिले उत्कृष्ट ठहर्याएको हो।

सरकारी लगानी रहेका धेरै जसो कम्पनीमा सरकारी जागिरबाटै अबकास प्राप्तहरुलाइ व्यवस्थापन गरिदै आएको छ। पछिल्लो पटक कृषि बिकास बैकका अबकास प्राप्त कर्मचारीलाइ केन्द्रीय निक्षेप प्रणालीको सिइओ नियुक्त गरिएको थियो। नागरिक स्टक डिलरमा नियुक्त भएका श्रेष्ठ नेपाल राष्ट्र बैकका अबकास प्राप्त कर्मचारी हुन्। उनी नेपाल राष्ट्र बैकका पूर्ब कार्यकारी निर्देशक हुन्।

Read More
  • EBL Ad news