सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश आजदेखि इकाईधनीहरुको खातामा पठाउने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश आजदेखि इकाईधनीहरुको खातामा पठाउने

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले आज (असोज १९ गते) देखि लाभांश इकाईधनीहरुको खातामा जम्मा गर्ने भएको छ।

सनराइज बैंक कोष प्रबद्र्धक तथा सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस फण्डले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुका लागि करसहित ७ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश योजनाले हितग्राही खातामा बैंक खाता अध्यावधिक भएका इकाईधनीहरुको बैंक खातामा जम्मा गर्न लागेको हो ।

Read More
  • MBL - below news