ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई दियो 'ट्राफिक पोल'


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई दियो 'ट्राफिक पोल'

ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई ट्राफिक पोलहरु दिएको छ। 

बैंककाअनुसार ट्राफिक प्रहरीलाई काठमाडौं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने उद्देश्यले उक्त पोलहरु दिइएको हो।

ट्राफिक पोलहरुमार्फत जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दूर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बैंकको विश्वास छ।

Read More
  • EBL Ad news