नेपाल राष्ट्र बैंक वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७ जारी गरिएको बारे सूचना


  • KBL News Ad
  • ADBL
  • City Express
नेपाल राष्ट्र बैंक वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७ जारी गरिएको बारे सूचना

नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था भुक्तनी सेवा संचालक प्रदायक विप्रेषण कम्पनी, मनीचञ्जर तथा सो सम्बन्धी कार्य गर्ने एजेण्टहरुले प्रदान गरिरहेका वित्तीय मध्यस्थत सेवा सम्बन्धमा वित्तीय ग्राहको संरक्षण तथा गुनासो व्यवस्थापन गर्ने पयोजनको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि २०७७ जारी गरिएकोले सम्पूर्ण सरोकार वाला निकाय व्यक्तिले सोही बमोजिम गर्नु गराउनु हुन यो सूचना जारी गरिएको छ ।

वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७ (पूर्णपाठ सहित) ...

Read More
  • EBL Ad news