राष्ट्र बैङ्कद्वारा आन्तरिक ऋण उठाउन सुरु, २० अर्बको लागि ९० अर्बको आवेदन


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैङ्कद्वारा आन्तरिक ऋण उठाउन सुरु, २० अर्बको लागि ९० अर्बको आवेदन

काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ को बजेटले व्यवस्था गरेको २ खर्ब २५ अर्बको आन्तरिक ऋणका लागि सरकाले कार्यतालिका स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैङ्कले पठाएको प्रस्तावलाई बिहीबार अर्थ मन्त्रालयले स्वीकृत गरेर फिर्ता पठाएसँगै चालु आर्थिक वर्षको लागि राष्ट्र बैङ्कले कार्यतालिका सार्वजनिक गरेको हो । अघिल्लो वर्ष वैशाख अन्तिममा मात्रै कार्यतालिका स्वीकृत गरे पनि यो वर्ष बजारमा तरलता बढेपछि सुरुम्र कार्यतालिका सार्वजनिक गरेर ऋणपत्र निष्कासन सुरु गरेको हो । बिहीबार मन्त्रालयले आन्तरिक ऋण निष्कासन तालिकाका साथै पहिलो चौमासको बोलकबोल तालिकासमेत स्वीकृत गरेर पठाएको राष्ट्र 

Read More
  • EBL Ad news