दशैंको लागि सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड, दराजबाट सामान किन्दा ५ सयको क्यास भौचर पाइने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
दशैंको लागि सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड, दराजबाट सामान किन्दा ५ सयको क्यास भौचर पाइने

ठमाडाैं । दशैंको उपलक्ष्यमा सानिमा बैंकले 'यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा' नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ । यो योजना १२ आश्विन देखि आश्विन मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुने बैंकले जनाएकाे छ । यसका साथै बैंकले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानिकाे व्यवस्था पनि गरेकाे छ । यसैगरी बैंकले पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्ग पोर्टल दराजमा ३ हजार बराबरको सामान खरिद गर्दा ५ सयको निःशुल्क भौचर समेत प्रदान गर्ने जनाएकाे छ ।

Read More
  • MBL - below news
  • EBL Ad news