प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल चयन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल चयन

भदौ २९, काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा विशाल अग्रवाल चयन भएका छन् । अग्रवाल आगामी चार वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन भएको कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

उनी कम्पनीको भदौ २६ गतेको १८औं वार्षिक साधारणबाट सञ्चालकमा निर्वाचित भएका थिए । सञ्चालकमा निर्वाचित भएका अग्रवाललाई कम्पनीको २०८औं सञ्चालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 

विशाल अग्रवालसहित संस्थापक समूह अन्तर्गत अमित अग्रवाल र अर्पित अग्रवाल पनि सञ्चालकमा निर्वाचित भएका हुन् । 

Read More
  • MBL - below news
  • EBL Ad news