काठमाडौं । बीमा समितिबाट ईजाजतपत्र प्राप्त सबै निर्जीवन बीमा कम्पनीहरुलाई मिति २०७७/०४/२१ गते जारी गरिएको कोरोना बीमा मापदण्ड, २०७७ तथा कोरोना (कोभिड–१९) बिमालेख संशोधन गरिएकोले विगतमा जारी गरिएको (कोभिड–१९) बिमालेख लाई अन्त्य गरिएको जनाएको छ।
बीमा समितिले मिति २०७७ साल भदौ २९ गते देखि लागु हुने गरी संशोधित “कोरोना मापदण्ड, २०७७ र कोरोना (कोभिड–१९)” बिमालेख संशोधन गरिएको सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ।
(पूर्ण पाठ सहित) ...







