रिलायन्स लाइफको स्पेशल प्रि ओपनिङ्ग सेसनमा कतिमा भयो कारोबार


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
रिलायन्स लाइफको स्पेशल प्रि ओपनिङ्ग सेसनमा कतिमा भयो कारोबार

भदौ २३ गते मंगलबार नेप्सेको स्पेशल प्रि ओपनिङ्ग सेसनमा रिलायन्स लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ।

इन्स्योरेन्स यस दिन प्रतिकित्ता ३२२ रुपैयाँमा पहिलो कारोबार भएको हो।

इन्स्योरेन्सको शेयर भदौ २२ गते सोमबार नेप्सेमा सूचीकृत भएको थियो। इन्स्योरेन्सले पहिलो कारोबारकाको लागि १०७ रुपैयाँ ५९ पैसा देखि ३२२ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो। इन्स्योरेन्सको शेयर आरएलआई स्टक टिकरमा कारोबार भएको हो।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad