राष्ट्र बैंकद्वारा प्रस्तुत: ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७६ (दोस्रो संशोधन, २०७७)


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकद्वारा प्रस्तुत: ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७६ (दोस्रो संशोधन, २०७७)

अल्पकालीन ब्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीतिमा गरिएको व्यवस्थाबमोजिम ब्याजदर करिडोर पद्धतिको सुरूवात भई ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७४ कार्यान्वयन गरी समयसापेक्ष रूपमा परिमार्जन हुँदै आएको र आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिका व्यवस्थाहरूलाई समावेश गरी नयाँ ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७६ कार्यान्वयन गरिएको तथा विश्वब्यापी रूपमा फैलिएको Covid-19 को महामारीबाट उत्पन्न असहज परिस्थितिबाट मुलुकको समग्र अर्थतन्त्रमा पार्नसक्ने असरलाई न्यूनीकरण गर्ने सन्दर्भमा सो कार्यविधिमा पहिलो संशोधन गरी कार्यान्वयनमा रहेकोमा आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत् नीतिगत व्यवस्थाहरूमा गरिएका परिवर्तनलाई समावेश गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन, २०७३) को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी देहायबमोजिमको ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७६ (दोस्रो संशोधन, २०७७) जारी गरी लागू गरिएको छ । 

हेर्नुहोस् करिडोरसम्बन्धी कार्यविधि, २०७६ (पूर्ण पाठ) ...

Read More
  • EBL Ad news