काठमाडौं । साइन रेसुङ्ग डेभलपमेन्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ ।
बैंकको ३९ लाख ३४ हजार ३ सय ५६.१९ कित्ता बराबरको बोनस सेयर नेप्से सूचिकृत भएको हो ।