लक्ष्मी इक्विटी फन्डको प्रतिफल कहिलेसम्म कायम लगानीकर्ताले पाउने ?


  • KBL News Ad
  • ADBL
  • City Express
लक्ष्मी इक्विटी फन्डको प्रतिफल कहिलेसम्म कायम लगानीकर्ताले पाउने ?

काठमाडौं : लक्ष्मी बैंकद्वारा प्रवद्र्धन गरिएको लक्ष्मी इक्विटी फन्डले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । यस फन्डले भदौ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसर्थ, यस फन्डले घोषणा गरेको ४.२५% लाभांश भदौ २२ गतेसम्म कायम लगानीकर्ताले पाउनेछन् । लक्ष्मी इक्विटी फन्डले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ४.२५% नगद लाभांश दिन लागेको हो । 

Read More
  • EBL Ad news