फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्वारा ५ अर्ब ५९ करोड लघुकर्जा प्रवाह


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
फर्स्ट  माइक्रोफाइनान्स लघुवित्तद्वारा ५ अर्ब ५९ करोड लघुकर्जा प्रवाह

भदौ २०, काठमाडौं । फर्स्ट  माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/ ७७ मा रू. १३ करोड ९७ लाख २७ हजार खुद नाफा कमाएको छ । 

सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट रू.५ अर्ब २३ करोड ऋण सापटी लिएर साझेदार ऋणी संस्थामार्फत रू.५  अर्ब ५९ करोड विपन्न वर्गमा लघु कर्जा प्रवाह गरेको उक्त कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले बताए ।

कम्पनीले गत असार मसान्तसम्म ७७ ओटा जिल्लामा कार्यक्षेत्र भएका ११९ ओटा साझेदार संस्थामार्फत ४६ ओटा जिल्लाका विपन्न परिवारका १ लाखभन्दा बढी सदस्यलाई आयआर्जन तथा जीविकोपार्जन गतिविधिमा लघु कर्जामार्फत सहयोग गरेको छ ।  

...

Read More
  • MBL - below news