सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन बीच भुक्तानी सम्झौता


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन बीच भुक्तानी सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र ३६० ट्रान्सपोर्ट सोलुसन बीच भुक्तानी सम्झौता भएको छ।

सडक यातायातमा डिजिटल भुक्तानी दिने उद्देश्य भएको यो सम्झौतामा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक सुरेश राज महर्जन र ट्रान्सपोर्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मीले हस्ताक्षर गरेका थिए।

सम्झौतापछि कम्पनीले सञ्चालन गर्ने यातायातमा यात्रा गर्नेहरुले सिद्धार्थको पिओएस मेसिनबाट भुक्तानी गर्नसक्ने छन्।

Read More
  • EBL Ad news