समृद्धि फाइनान्सले पायो हकप्रद निष्काशनको अनुमति


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
समृद्धि फाइनान्सले पायो हकप्रद निष्काशनको अनुमति

समृद्धि फाइनान्सले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई भदौ २ गते हकप्र  निष्काशनको लागि अनुमति दिएको हो  ।

यस सँगै अब कम्पनीले १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गर्ने छ । कम्पनीले हकप्रद निष्कासनको लागि बिओके क्यापिटल मार्केटलाई विक्री प्रबन्धक चयन गरेको छ ।

वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो। ...

Read More
  • MBL - below news
  • EBL Ad news