साउन १८, काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्तवन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन् ।
कम्पनीको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई नियुक्त गरेको हो ।
उनको कार्यकाल ४ वर्षको लागि हुने कम्पनीले सूचनामार्फत बताएको छ ।