समृद्धि फाइनान्सको हकप्रदलाई ग्रेड ५ रेटिङ्ग


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
समृद्धि फाइनान्सको हकप्रदलाई ग्रेड ५ रेटिङ्ग

साउन १४, काठमाडौं । समृद्धि फाइनान्सले निष्कासन गर्न लागेको २०० प्रतिशत हकप्रद शेयरका लागि इक्रा नेपालले कमजोर आधार जनाउने इक्रा एनपी आईपीओ ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीले १ बराबर २ को अनुपातमा रू. ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले गत फागुन २३ गतेनै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

बोर्डको वेबसाइटलाई आधार मान्दा उक्त कम्पनीलाई बोर्डले असार ३० गते सुझाव पठाएको छ ।उक्त कम्पनीको हकप्रद विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news