कान्ति बाल अस्पताललाई हिमालयन बैंकको सहयोग


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कान्ति बाल अस्पताललाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंकले संस्थागत सामाजिक उत्तदरायित्वअन्तर्गत कान्ति बाल अस्पताललाई सहयोग उपलब्ध गराएको छ । बैंकको महाराजगन्ज शाखामार्फत अस्पताल हातामा रहेको उच्च प्रविधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यूएफ फिल्ट्रेसनको मर्मत(सम्भार गरी अस्पताललाई हस्तान्तरण गरिएको हो । उक्त मेसिन मर्मत सम्भार गर्न बैंकले एक लाख ४३ हजार रुपैयाँ सहयोग गरेको हो ।
बैंकको महाराजगन्ज शाखा प्रबन्धक अभयबहादुर शाहले उक्त मेसिनको मर्मत–सम्भारपछि अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन् ।

Read More
  • MBL - below news
  • EBL Ad news