सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा पराजुली नियुक्त


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा पराजुली नियुक्त

साउन ७, काठमाडौं । सानिमा बैंकले स्वतन्त्र सञ्चालकमा बलराम पराजुलीलाई नियुक्त गरेको छ । 

कम्पनीको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । उनको कार्यकाल आगामी चार वर्षको लागि रहने कम्पनीले बताएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news