हिमालयन बैंकका संचयकताले कनेक्ट आइपीएसबाट पेमेन्ट गर्न सक्ने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकका संचयकताले कनेक्ट आइपीएसबाट पेमेन्ट गर्न सक्ने

काठमाडौं । हिमालयन बैंक लिमिटेड र कर्मचारी संचय कोष बीच सम्झौता भए पश्चात कर्मचारी संचय कोषमा रकम संचय गर्दैं आएका संचयकर्ताहरुले कोषबाट लिएको ऋणको सावा र व्याज भुक्तानी कनेक्ट आइपीएस ई पेमेन्टद्वारा गर्न सक्ने भएका छन् ।  उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ व्यवस्थापक शंकर जोशी र कोषका तर्फबाट मुख्य व्यवस्थापक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् । बैंकले कोषसँगको उक्त सम्झौतापश्चात कोषका संचयकर्तालाई लाभ पुग्ने विश्वास लिएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news