मुक्तिनाथ विकास बैंकको वार्षिक प्रतिवेदन उत्कृष्ट, आइक्यानबाट पुरस्कृत


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंकको वार्षिक प्रतिवेदन उत्कृष्ट, आइक्यानबाट पुरस्कृत

मुक्तिनाथ विकास बैंकले 'उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत' पुरस्कार प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले बैंकलाई पुरस्कार प्रदान गरेको हो । 

बैंकले आर्थिक वर्ष २०७५।०७६ को लागि तयार पारेको वित्तीय उत्कृष्ट घोषित भएसँगै बैंकले उक्त पुरस्कार पाएको हो । उक्त पुरस्कार विभिन्न ५ विधामा प्रस्तुत गरिएकोमा बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो । महालेखा परिक्षक टंकमणि शर्मा दंगालले बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका हुन् । ...

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad