देव: विकास बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, नयाँ लिन आग्रह


  • ADBL
  • City Express
देव: विकास बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, नयाँ लिन आग्रह

साविकको देव: विकास बैंकका सम्पूर्ण ग्राहकको खाता नम्बर परिवर्तन भएको छ । कुमारी बैंकमा  गाभिएर एकिकृत कारोबार सुरु भएपछि साविकको देव: को ग्राहकको खाता नम्बर परिवर्तन भएको बैंकले जनाएको छ ।

साविकका देव: का ग्राहकलाई आफ्नो नयाँ खाता नम्बर, एटिएम कार्ड, डिजिटल बैंकिङ लगायतका सेवा लिन कुमारी बैंकको आफुलाई पायक पर्ने शाखामा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । 

Read More