फर्स्ट माइक्रोफाइनान्सको कामु सीईओमा दानराज पन्त नियुक्त


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
फर्स्ट माइक्रोफाइनान्सको कामु सीईओमा दानराज पन्त नियुक्त

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको कामु सीईओमा दानराज पन्त नियुक्त भएका छन् । हालका प्रमुख कार्यकारी अधिकृत (सीइओ भेषराज पन्थीको कार्यअवधि असार ३१ गते सकिने हुदाँ अर्को व्यवस्था नभएसम्मका लागि पन्तलाई कामु सीइओमा नियुक्त गरिएको संस्थाले जनाएको हो ।
संस्थाले एक सूचना जारी गर्दै कम्पनीको असार ३१ गते विहान बसेको सञ्चालक समितिको बैठकले पन्तलाई कम्पनी सचिवको समेत जिम्वेवारी यथावत रहने गरी कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको बताएको हो ।

Read More
  • MBL - below news