राष्ट्र बैंकद्वारा बैंक खाता अद्यावधिक गराउन निर्देशन


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकद्वारा बैंक खाता अद्यावधिक गराउन निर्देशन

असार ३०, काठमाडौं   । नेपाल राष्ट्र बैंकले खाता अद्यावधिक गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले मंगलवार सूचना जारी गर्दै सरकारी तथा अर्ध सरकारी संस्थाहरुलाई  निर्देशन दिएको हो ।

बैंकले राष्ट्र बैंकको बैंकिङ कार्यालयस्थित विभिन्न सरकारी तथा अर्ध सरकारी संस्था र निकायहरुलाई खाता अद्यावधिक गर्न निर्देशन दिएको हो ।  निस्क्रिय रहेका खाताहरु अगामी आर्थिक वर्ष भित्र बन्द गराउन पनि केन्द्रीय बैंकले भनेको छ ।

Read More
  • EBL Ad news