नेपाल राष्ट्र बैंकको अन्तर्वार्ता कार्यक्रम सम्बन्धी सूचना


  • KBL News Ad
  • ADBL
  • City Express
नेपाल राष्ट्र बैंकको अन्तर्वार्ता कार्यक्रम सम्बन्धी सूचना

नेपाल राष्ट्र बैंकमा रिक्त रहेका प्रशासन सेवातर्फका देहायका पदहरु आन्तरिक प्रतियोगितात्मक परीक्षाको माध्यमद्वारा पूर्ति गर्ने सन्दर्भमा मिति २०७६/१०/२१ र २२ गतेका दिन लोक सेवा आयोगबाट लिईएको लिखित परीक्षामा सफल भएका निम्न उम्मेदवारहरुको अन्तर्वार्ता देहाय बमोजिमको मिति र समयमा नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय बालुवाटारमा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय
जनशक्ति व्यवस्थापन विभाग

सूचनाको तलको लागि ' Read More'  मा Click गरी हेर्न सक्नुहुनेछ ।

Read More
  • EBL Ad news