राष्ट्र बैंकले चालु आ.व.मा मौद्रिक नीतिको तेस्रो त्रैमास समिक्षा रिपोर्ट सार्वजनिक गरेको छ । कोभिड–१९ को संक्रमण तथा लकडाउनका कारण केही ढिलाई भएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक रिपोर्ट मंगलबार सार्वजनिक गरिएको हो । नेपाल राष्ट्र बैंकद्धारा सार्वजनिक गरिएको मौद्रिक नीतिको तेस्रो समिक्षा रिपोर्ट पूर्ण पाठसहित यहाँ प्रस्तुत गरिएको छ ।
...