बैंक तथा वित्तीय संस्थाको २०७७ सालको विदा सूची सार्वजनिक - NRB


  • KBL News Ad
  • ADBL
  • City Express
बैंक तथा वित्तीय संस्थाको २०७७ सालको विदा सूची सार्वजनिक - NRB

नेपाल राष्ट्र बैंकले २०७७ सालमा बैंक तथा वित्तीय संस्थाहरुको विदाको सूचि सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले  बैंक तथा वित्तीय संस्थाहरु बिदाको सूचि सार्वजनिक गरेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७७ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा २०७७ माघ १६ गतेदेखि २०७७ चैत्र मसान्तसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म बैंक खुल्ला रहने छ । कात्तिक १६ गतेदेखि २०७७ माघ १५ गतेसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म बैंक खुल्ला रहने जनाइएको छ । शुक्रबार भने बिहान १०:०० बजेदेखि दिउँसो १ः३० बजेसम्म बैंक खुल्ला रहने राष्ट्र बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

२०७७ सालमा कुन कुन दिन बैंक तथा वित्तीय संस्थाहरुमा विदा हुन्छन विदाको सम्पूर्ण सूची 'Financial Notics' (iOS) (Android) को मोबाईल एप्स डाउनलोड गरी वा तलको "Read More" Button मा Click गरी हर्न सक्नुहुनेछ ।

Read More
  • EBL Ad news