कोरोना रोकथामका लागि प्रभू बैंकबाट रु. १ करोड १ लाख सहयोग


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
कोरोना रोकथामका लागि प्रभू बैंकबाट रु. १ करोड १ लाख सहयोग

काठमाण्डौ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण  तथा उपचार कोषमा प्रभु बैंक लिमीटेडले रु. १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । 

चैत २० गते प्रभू बैंकका प्रमुख कार्यकारी अधिृकत अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिव राम नारायण बिडारीलाई  कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 

सो अवसरमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको पनि उपस्थिति थियो । 

...

Read More
  • EBL