राष्ट्र बैंकका कर्मचारीले आफ्नो तलब काटेरै कोरोना कोषमा १ करोड ५ लाख सहयोग गरे


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकका कर्मचारीले आफ्नो तलब काटेरै कोरोना कोषमा १ करोड ५ लाख सहयोग गरे

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कायमुकाय गभर्नर चिन्तामणि शिवाकोटीको संयोजनामा बसेको बैंक व्यवस्थापन बैठकले यस्तो सहयोग गर्ने निर्णय गरेको हो । बैंकले अधिकृत स्तरभन्दा तल्लो तहका कर्मचारीको ६ दिन, सेकेण्ड र थर्ड क्लास अफिसरको ९ दिन र फ्रष्ट क्लासभन्दा माथिका कर्मचारीको १२ दिनको तलव सरकारले जम्मा गरेको कोषमा सहयोग गर्न लागिएको राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

...

Read More
  • EBL Ad news