नेपाल बैंकको सातै प्रदेशलाई ५/५ लाख सहयोग


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको सातै प्रदेशलाई  ५/५ लाख सहयोग

काठमाडौं । मुलुककै जेठा बैंक नेपाल बैंकले विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) प्रभावितलाई सहयोग गर्न प्रदेशैपिच्छे ५/५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।  बैंकले सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ५\५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेश सरकारको कोषमा ५/५ लाखका दरले हुनआउने ३५ लाख रकम आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश कुमार अधिकारीले जानकारी दिएका छन । 

...

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad