नेपाल बैंकको उदाहरणीय काम ! कोरोना रोकथामका लागि १ करोड सहयोग !


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
 नेपाल बैंकको उदाहरणीय काम ! कोरोना रोकथामका लागि १ करोड सहयोग !

काठमाण्डौ । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासलाई समर्थन गर्दै नेपाल बैंकले रु. १ करोड सहयोग गर्ने भएको छ । नेपाल बैंकको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैंकले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त विपद्बाट सृजना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सहयोग गर्ने निर्णय भएको प्रष्ट्याएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad