नेपाल राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ निर्देशन जारी


  • KBL News Ad
  • ADBL
  • City Express
नेपाल राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ निर्देशन जारी

बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोनाको संक्रमणका कारण सावधानी अपनाउन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले थोरै कर्मचारीबाट अत्यावश्यक काम सम्पन्न गर्न निर्देशन गरेको छ । त्यसैगरी राष्ट्र बैंकले सेवाग्राहीलाई सहजहुने हिसाबले सेवा सूचारु राख्न पनि निर्देशन गरेको छ ।

Read More
  • EBL Ad news