शाइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा १५% बोनस सेयर प्रस्ताव


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शाइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा १५% बोनस सेयर प्रस्ताव

काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ।

बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो। बैंकले चुक्तापुँजी २ अर्ब ६२ करोड २९ लाख ४ हजार १२३ रुपैयाँको १५ प्रतिशतले हुन आउने ३९ करोड ३४ लाख ३५ हजार ६१८.५९ रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। 

बैंकले आयकर ऐन २०५८ मा भएको व्यवस्थाअनुरुप वित्तीय संस्थाहरु गाभिएको अवस्थामा कायम सेयरधनीलाई गाभिएको मितिले २ वर्षभित्र वितरण गरेको लाभांश कर आकर्षित नहुने व्यवस्था रहेकोले लाभांश करको व्यवस्था नगरिएको जनाएको छ। गाभिएपश्चातको मितिबाट बैंकको साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता किताब बन्द हुने मितिसम्म कायम हुने नयाँ सेयरधनीहरुको हकमा लाभांश कर सम्बन्धित सेयरधनीहरुबाट असुलउपर ग

Read More
  • MBL - below news