सिद्धार्थ बैंकको नँया शाखा कपिलवस्तुकाे गोरुसिङेमा


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंकको नँया शाखा कपिलवस्तुकाे गोरुसिङेमा

सिद्धार्थ बैंकले बुधबार कपिलवस्तुको गोरुसिङेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायतका सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो।

उक्त शाखा विस्तारपछि सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८३ (३ एक्स्टेन्सन काउन्टर सहित) पुगेको छ। बैंकले १०१ शाखारहित बैंकिङ सेवा, २०५एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिनमार्फत् सेवा दिदैं आएको छ।

Read More
  • EBL Ad news