सिद्धार्थ बैंकको नँया शाखा स्याङजा र ललितपुरमा


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंकको नँया शाखा स्याङजा र ललितपुरमा

सिद्धार्थ बैंकले बिहिबार स्याङजाको वालिङमा र ललितपुरको हात्तीवनमा दुई नयाँ शाखाहरु संचालनमा ल्याएको छ।

बैंकअनुसार सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हाे।

ती शाखा विस्तारपछि सिद्घार्थ बैंकको कुल शाखा संजाल संख्या १८२ (३ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ। बैंकले १०१ शाखारहित बैंकिङ सेवा, २०४ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिनमार्फत् सेवा दिदैं आएको छ।

Read More
  • EBL Ad news