ग्लोबल छाडेर ढकाल सनराइज बैंक जाने, १३ वर्षको बैंकिङ अनुभव


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ग्लोबल छाडेर ढकाल सनराइज बैंक जाने, १३ वर्षको बैंकिङ अनुभव

बैंकर रबिन्द्र ढकाल ग्लोबल आइएमई बैंक छाडेर सनराइज बैंक जाने भएका छन्। ग्लोबलमा डेपुटी म्यानेजर रहेका ढकाल बढुवा भएर सनराइजमा म्यानेजर पदमा जाने भएका हुन्। 

ढकालले आगामी सोमबारबाट सनराइज बैंकमा काम थाल्नेछन्। ग्लोबल आईएमई बैंकमा असिस्टेन्ट लेभलबाट प्रवेश गरेका उनीसँग १३ वर्षभन्दा बढीको बैंकिङ अनुभव छ । 

ब्रान्च म्यानेजर, मार्केटिङ, कार्ड सेल्स, रेमिट्यान्स प्रमुख, अन्तर्राष्ट्रिय रेमिट्यान्सको समेत अनुभव भएका ढकालले जन प्रशासनमा स्‍नातकोत्तर गरेका छन् । 

...

Read More
  • MBL - below news