प्रुडेन्सियल इन्स्योरेन्सले फागुन १८ देखि हकप्रद निष्काशन गर्ने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्रुडेन्सियल इन्स्योरेन्सले फागुन १८ देखि हकप्रद निष्काशन गर्ने

प्रुडेन्सियल इन्स्योरेन्स Prudential Insurance Company Limited ले फागुन १८ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १०:६ को अनुपातमा ६० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । 

अब कम्पनीले ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ  । हाल कम्पनीको चुक्ता पुंजी ६४ करोड १५ लाख २० हजार रहेकोमा हकप्रद शेयर जारी  पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ । लगानीकर्ताले चैत्र २३ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले हकप्रद निष्काशनको लागि माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । 

Read More
  • MBL